You are viewing the translated version of निर्बाचित भएको मानिने.

Rule 6
निर्बाचित भएको मानिने
(१) निर्वाचनमा सबैभन्दा बढी सदर मत प्राप्त गर्ने व्यक्ति जुन पदको लागि उम्मेदवार भएको हो सो पदमा निर्वाचित भएको “मानिनेछ।
तर एक भन्दा बढी उम्मेदवार बीच मत बराबर भएमा गोलाप्रथाद्वारा निर्वाचित भएको घोषणा गर्न सकिनेछ।

(२) कुनै पदका लागि हुने निर्वाचनमा उम्मेदवारको अन्तिम सूची प्रकाशन गर्दा एक जना उम्मेदवारको मात्र उम्मेदवारी कायम रहेमा त्यस्तो उम्मेदवार स्वतः निर्विरोध निर्वाचित भएको मानिनेछ।